श्री विन्दुकेशर माध्यमिक विद्यालय

म्यागङ-५, टक्सार, नुवाकोट


शिक्षामा सूचना तथा सञ्चार प्रविधिकाे प्रयाेग सम्बन्धी ६ दिने तालिम सम्पन्न

कान्छा श्रेष्ठ||२०७९/०७/०५

शिक्षामा सूचना तथा सञ्चार प्रविधिकाे प्रयाेग सम्बन्धी ६ दिने तालिम सम्पन्न भएकाे छ । २०७७/०६/३१ देखि २०७९/०७/०५ गते सम्म सञ्चालित उक्त तालिममा विद्यालयका शिक्षक तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।


Download